Trisha Shetty (Editor)

Juniya

Updated on
Edit
Like
Comment
Share on FacebookTweet on TwitterShare on LinkedInShare on Reddit
Country
  
Nepal

District
  
Gulmi District

Population
  
2,827 (1991)

Zone
  
Lumbini Zone

Time zone
  
Nepal Time (UTC+5:45)

Local time
  
Thursday 1:42 AM

Juniya

Website
  
www.sunilmarling.blogspot.com & www.juniyanews.blogspot.com

Weather
  
8°C, Wind N at 2 km/h, 69% Humidity

Juniya is a village and VDC in Gulmi District in the Lumbini Zone of western Nepal. It is surrounded by Johang VDC in the south and East, Bharse in the north and Rupakot VDC in the west. This VDC is located in a wonderful geographical location that is with high hills Lek and low hills Besi. At the time of the 1991 Nepal census it had a population of 2827 persons living in 568 individual households. पश्चिम नेपालको लुम्बिनी अंचल, गुल्मी जिल्ला अन्तर्गत पर्ने एउटा प्रकृतिको उपहार हो जुनियाँ बिश्व नक्सामा २८.०६° उत्तरी अक्षांश र ८३.४१° पूर्वि देशान्तरमा पर्ने यस गा.बि.स.को क्षेत्रफल १३६१ छ। पूर्व र दक्षिणमा जोहाङ्ग, उत्तरमा भार्से र पश्चिममा रुपाकोट गाबिसहरु पर्दछन। यो गाविसको माथिल्लो भागमा १,२,३,४,५ वार्ड र जुनिया गाउ बिकास समितिको दक्षिण तर्फ अथवा तल्लो भेगमा रहेको (चिदीपानी) मा ६,७,८,९ वार्ड पर्दछन यहाको जमिनको भूभाग कडा चट्टानले निर्मित पहाडले बनेको छ थाप्ले लेक (२६९०) को काखमा अवस्थित यहाँ प्रसस्त सामाजिक बनजंगल रहेको भएता पनि माथिल्लो भागका जनतालाई पानीको समस्या परेको छ १,२,३,५, वार्डका जनताले छिमेकि गाबिस भार्से बाट ल्याएको पानि पिउछ्न, ४ वार्डमा धेरै टाढा हसरा गाबिसबाट ल्याएको पानि पिउछ्न भने तल्लो भेग चिदीपानीमा पानी उम्रने (ठुलोपधेरा,बुढाथोकी धारा,टोग्दी खोला,आरुपाटा )ठाउमा आदि पानीको मुल वरिपरि चिदी (दलदल ) भएको कारणले यो गाउको नाम चिदिपानी रहन गएको हो भन्ने पनि गरिन्छ। बिभिन्न जातजातिका बसोबास गर्ने मानिसहरू हिन्दु संस्कारमा हुर्केको पाइन्छ तर आजभोली अन्य धर्म प्रति पनि आस्था राख्ने रहेको यहाँ तल्लो भेगमा वडा न:७ मा अबस्थित चिदिपानी माध्यमिक बिद्यालयमा कक्षा १० सम्म पठनपाठन हुन्छ भने भगवती प्राथमिक बिद्यालय जहा कक्षा ३ सम्म पठनपाठन रहेको छ भने माथिल्लो भेगमा पनि सबै जनता को बिचमा पर्ने गरेर ३ वार्डमा जुनियाँ माध्यमिक बिद्यालयमा कक्षा १० सम्म पठनपाठन हुन्छ र ४ वार्डमा अवस्थित हेमन्त प्राथामिक बिद्यालय रहेको यहाँ पूर्ण साक्षरता, बालबालिका भर्ना घोषणा भएको छ १ वार्डमा गा.वि.स. भवन, हुलाक र ८ वार्डमा उप-स्वास्थ्यब चौकी मार्फत सेवा पाइरहेका छ्न। यहाँका ९ वटै वार्डमा प्रायः हिउँदमा जिप चल्न सक्ने मोटरबाटोले छोइसकेको छ भने बस पनि संचालन हुन्छ संचारको सुबिधाहरुमा स्मार्टसेलको टावर स्थापना भएको छ भने यहाँ अन्य मोबाईल नेटवर्क पनि राम्ररी उपयोग गर्न सकिन्छ, यहाका मानिसहरु कृषि पेशामा सम्मेलित छ्न यहा उत्पादन हुने बालिहरुमा धान,मकै,गहु,कोदो आदि पर्दछ्न। बिद्धुतले सबै जनतालाइ छोएको यहाको जनसंख्या २०६८ को अनुसार ११७४ पुरुष र १६७३ महिला गरि जम्मा २८४७ रहेको छ खुल्ला दिसा मुक्त तथा घर भित्रको बायु प्रदूषण मुक्त यहाँ नेपालबाटै लोप हुने अवस्थामा रहेको खड्ग जुधाउने परम्परा, पञ्चवली प्रथा र सरायँ नाच जुनियाँ कोट मन्दिरमा भने अझै पनि लोकप्रिय छ। यहाँ विभिन्न मन्दिरहरु रहेका छन् देउराली मन्दिर, चन्देश्वरी मन्दिर, झाइदेउ देबी मन्दिर, भयर कोट मन्दिर, हरिबोल कोट मन्दिर सत्यवती मन्दिर, शिवालय मन्दिर, झाइदेउ मन्दिर, बम्घाकोट मन्दिर, सन्तोषीमाता मन्दिर, भैरवस्थान इत्यादी अनि यहा चमेरे लगायत त्यस्ता धेरै गुफा पनि छ जुन प्रचार प्रचार को अभावमा ओझेलमा परेको छन् यस गुफाको बारेमा गाबिस भित्रका धेरै मानिसहरु पनि अनबिज्ञ छ्न। यहाँ दैनिक उपयोगी समानहरुको लागि पसलहरु पनि संचालित छन्।

Map of Juniya 32600, Nepal

References

Juniya Wikipedia